आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्याय परिषद्को सिफारिस

शुक्रबार, असोज ११ २०८१

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्याय परिषद्ले सिफारिस गरेको छ। आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै आएको थियो ।

हाल उच्चमा १६ जना र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश रिक्त छन् । रिक्त न्यायाधीशमध्ये सर्वोच्चमा चाहीँ सिफारिस गरिएको हो ।