आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले गर्‍यो अस्वीकार

मंगलबार, असोज ८ २०८१

काठमाडौं । साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सोमबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो। प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश जारी गरेको छ ।