आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई

बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई दिएको छ । बैंक व्यवस्थापन समितिकोे यही भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ।

बैकले हाल ७७ जिल्लामा रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।