बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पदभार सम्हालेको वर्षदिनमा देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन,, यस्तो छ सम्बोधनको पूर्णपाठ

बिहिबार, फाल्गुन २ २०७५

काठमाडौं फागुन, २–
 पदभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । बिहिबार 
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गरेका हुन् । 
गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण,संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको बारेमा जानकारी गराएका हुन् ।