बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सवारी दुर्घटनामा गम्भीर घाइते सांसद ओलीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईदै

शुक्रबार, माघ २५ २०७५

दाङ माघ, २५–
सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद उत्तर वलीलाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरले  काठमाडौको मेडिसिटी अस्पतालमा रिफर गरेको हो ।  कोहलपुरमा  भेन्टिेलेरमा राखेर उपचार गराईरहेका  वलीलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याउन लागिएको  लागिएको सांसद वलीका स्वकीय सचिब यमन शाहले जानकारी गराए ।