सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

शुक्रबार, साउन ३२ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कायम भएको छ ।