बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

५ लाख रुपैयाँ घुससहित अदालतका नासु पक्राउ

बिहिबार, माघ १७ २०७५

काठमाडौं माघ, १७–
काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।  नायव सुब्बा  चालिसेलाई  ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनी बबहमहलस्थित वन परिसरबाट पक्राउ परेका हुन् । 
अख्तियारका अनुसार सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएको खुलेको छ ।