बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पूर्व युवराज पारस स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै, यताउता हिडडुल समेत गर्न थाले

बिहिबार, माघ १७ २०७५

काठमाडौं माघ, १७–
हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ ।

गएको माघ१४ गतेदेखि  नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शाह क्याविनमा यताउति हिडडुल गर्नुका साथै सामान्य क्रियाकलाप समेत गर्न थालेका छन् ।