आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज कुन विदेशी मुद्राको मूल्य कति ?

शुक्रबार, साउन २५ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २५ गते शुक्रबार सन् २०२४ अगष्ट ९ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबारबार अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ । कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ।। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।