बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गन गनले मात्र चल्दैन्

आइतबार, जेष्ठ ६ २०८१

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए ।

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।

उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।