आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज पाउण्डको भाउ बढ्यो, कस्तो छ अन्य देशको मुद्राको विनिमय दर ?

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल वैशाख ३१ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।