आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ«े बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौंता

शुक्रबार, चैत्र २३ २०८०

डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुच्छ«े बैंक लि.ले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संगभिन्दा भिन्दै सम्झौता गरेको छ ।
फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआई इनएवेल एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ«े बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यु आर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।
साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग पार्टीसिपेटिङ तथा सेटलमेन्ट बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उतm सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ«े बैंकमा खोलिएको कुनै पनि युपिआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक एक लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई इनएवेल एप्स प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ«े बैंकको युपिआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुईलाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।
बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।

Dear Sir/Madam,

 

Greetings From Machhapuchchhre Bank !!!

 

Please find the attached press release from Machhapuchchhre Bank for the news coverage in your respective media

 

 

Best Regards,

Sunita Sharma Dhakal

 

Public Relations Officer

 

Machhapuchchhre Bank Limited

Head Office, MBL Tower, Lazimpat, Kathmandu, Nepal

Tel: +977-1-4428556, Ext-425, Fax: +977-1-4425356

Cell : +977-9851132856

SWIFT: MBLNNPKA, Web: www.machbank.com

 

Sunita Sharma <Sunita.Sharma@mbl.com.np>
to: Sunita Sharma <Sunita.Sharma@mbl.com.np>