बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना, ४ जनाको अवस्था गम्भिर

बिहिबार, कार्तिक २९ २०७५

बुटवल कात्तिक, २९–
नवलपरासीमा भएको बस  दुर्घटनामा १६ जना घाइते भएका छन् ।  दाङबाट काठमाडौंका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिएको हो ।  घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ ।
गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । 
करिब एकसाता अघि पनि  दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमै दुर्घट्ना भएको थियो ।