बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायलद्धारा सिरियामा हवाई आक्रमण

आइतबार, कार्तिक २६ २०८०

तेल अहिव ।  इजरायलले सिरियामा  ‘आतंकवादी पूर्वाधार’मा आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले घोषणा गरेको छ कि उसको लडाकु विमानले सिरिया भित्र ‘आतंकवादी पूर्वाधार’ विरुद्ध हमला गरेको हो ।

इजरायली अधिकारीहरूले शनिबार सिरिया, लेबनान र जोर्डनसँग सीमा जोडिएको गोलान हाइट्समा निर्देशित आगलागीको जवाफमा आक्रमण गरिएको बताएका छन् ।

‘केही समय अघि, हिजो शनिबारे गोलान हाइट्सतर्फ आक्रमणको जवाफमा इजरायलको सेनो लडाकु विमानहरूले सिरियामा आतंकवादी पूर्वाधार साइटहरूमा आक्रमण गरेका छन,’ इजरायलीले सेनाले टेलिग्रामको पोस्टमार्फत भनेको छ ।