आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२ वर्षीय बालक पोखरीमा डुबेर मृत्यु

बिहिबार, कार्तिक ९ २०८०

रौतहट – गढीमाई नगरपालिका–२ हथऔल टोल बस्ने अछेलाल दासको छोरा २ वर्षीय कार्तिक दासको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।