बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एसीसी यू-१९ प्रिमियर कप : जापानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिबार, कार्तिक ४ २०८०

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्दैछ ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा नेपाल छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली यू-१९ एसिया कपमा छनोट हुनेछ ।