आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विभिन्न धनमाल चोरी

बिहिबार, कार्तिक २ २०८०

काठमाडौँ – महालक्ष्मी नगरपालिका–५ टिकाथली राधाकृष्ण चोक डेरा गरी बस्ने सिन्धुली घर भएका ३३ वर्षीय विश्व क्रान्ति भण्डारीको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडी विभिन्न सुन तथा चाँदीका गहना र ल्यापटप गरी करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।