बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चीनमा इजरायली कुटनीतिज्ञ माथी छुरा प्रहार

शनिबार, असोज २७ २०८०

तेल अहिब । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो ।

यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।