आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटना

शनिबार, असोज २७ २०८०

काठमाडौं- मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको मनाङ एयर स्रोतले जनाएको छ ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको स्रोतले जनाएको छ ।