शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्ड वीर अस्पतालमा

बिहिबार, असोज १८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

हिजो अचानक बेहोस भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।