शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, असोज १७ २०८०

काठमाडौं- ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।