शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डुबेर मृत्यु

सोमबार, असोज ८ २०८०

सुनिल स्मृति गाउँपालिका–२ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।