बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

साढे ३३किलो सुन तस्करी प्रकरण संसदमा छिर्यो, सुन तस्करी प्रकरणबारे सांसदले कुरा उठाए

आइतबार, साउन १३ २०७५

काठमाडौं साउन, १३–
केही महिना अघिसम्म निकै चर्चामा रहेको साढे ३३किलो  सुन तस्करी प्रकरण एकाएक सेलाएपछि सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् । 
आइतबारको संसद बैठकमा नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुनतस्करीको चर्चा अत्याधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।