शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कुवामा डुबेर एक जनाको मृत्यु

बिहिबार, साउन २५ २०८०

ईश्वरपुर नगरपालिका–१२ अडीस्थित आफन्तकोमा आएको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका–८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको पानी खाने क्रममा कुवामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।