बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राहुल श्रेष्ठ र मेलिना राईको सुमधुर स्वरमा ‘मखमली चोली’ सार्वजनिक

सोमबार, साउन ८ २०८०

काठमाडौं – राहुल श्रेष्ठ र मेलिना राईको सुमधुर स्वरमा रहेको ’मखमली चोली’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । लय संग्रौलाको शब्दरचना, बिकाश चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको यस गीतलाई Rahul Shrestha Official youtube channel बाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा मोडेल बिना राउत, राहुल श्रेष्ठ र पशुपति चौलागाईंको अभिनय रहेको देख्न सकिन्छ । निर्देशक राहुल बरैलीले  भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी, उपेन्द्र भण्डारीको कोरियोग्राफी र बिनोद बामको सम्पादन रहेको छ ।

भिडियो –