शुक्रबार, कार्तिक २० २०८३
बुधबार, असार २७ २०८०
काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि सरेको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend