काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको राष्ट्रिय गीत मेरो घाउलेू मैलाइ दुख्छ , तिम्रोले तिमीलाई बोलको गितमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय रहेको छ ।
उक्त गितले राष्ट्र परिवर्तनको लागि शसक्त आवाज उठाएको छ । गितमा सत्यराज आचार्यको स्वर, बसन्त सापकोटाको संगीत, उदयराज पौडेलको एरेन्ज, नायिका सुरक्षा पन्तको कन्सेफट, मानब सुबेदीको सम्पादन/ निर्देशन रहेको गितलाई, सौगात धितालले छाँयाकन गरेका छन् ।
भिडियो लिंक