बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

काठमाडौं महानगरपालिकाद्वारा ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी (सूची हेर्नुहोस्)

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको सूचि सार्वजनिक गरेको छ।

महानगरले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै ती विद्यालयको अनुमति रद्द गर्ने चेतावनी समेत दिएको छ ।

पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

यी हुन विवरण उपलब्ध नगराउने विद्यालय