काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथि आजबाट छलफल सुरु हुनेछ ।
यस्तै राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक १३.१ बजे राष्ट्रिय सभाको बैठक बस्ने छ ।