बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

युुनाईटेड इन्स्योरेन्सेको साधारण सभा सम्पन्न

सोमबार, जेष्ठ २८ २०७५

काठमाडौं जेठ, २८–
युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. को २४ औ बार्षिक साधारण सभा आईतवारका दिन कार्की बैंकेट बबरमहल काठमाण्डौैंमा सम्पन्न भएको छ । बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गदैे आ.ब. २०७३÷०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको छ ।  
कम्पनीको आ.व. २०७४/०७५ को लेखापरीक्षण कार्य गर्नको लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय गरियो । सभामा उपस्थित सर्वसाधारण शेयरधनी महानुभावहरुबाट कम्पनीको सुधार हुदै गईरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ सुधार हुने विश्वास व्यक्त गरेकाछन ।