सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खारेज भए ३३ निर्माण व्यावसायीको इजाजत पत्र, कुन-कुन ?

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य  गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण ब्याबसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ ।

निर्माण ब्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्त निर्माण ब्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।