बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रदेश २ को सरकार छोड्ला त राजपाले ?

शनिबार, जेष्ठ १९ २०७५

 १९ जेठ काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए । 

यादवले भने,-उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ । यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन । जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।