बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मधेशको नारा सत्तासँग बिक्री

शनिबार, जेष्ठ १९ २०७५

१९ जेठ, काठमाडौं–तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे । 

पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा 'मधेस' नै रह्यो । 

संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो । 

अहिले संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।