बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाजुरामा भूकम्पको धक्का महसुस

मंगलबार, बैशाख ५ २०८०

बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत माघ १० गतेपछि बाजुरामा पटक/पटक भूकम्प जाने गरेको छ ।