आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भक्तपुरको मध्यपुर थिमीमा सिन्दुर खेलेर सिन्दुर जात्रा (तस्वीर)

शनिबार, बैशाख २ २०८०

भक्तपुर । बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो ।

शनिबार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।