आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सोमबार, चैत्र २७ २०७९

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिनेको १ बजे बस्नेछ ।

संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण बिद्येयक २०७८ माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।