बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पद्मकन्या क्याम्पसको सभापतिमा नेविसंघकी पनेरु विजयी

सोमबार, चैत्र ६ २०७९

काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।

नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु बिजयी हुन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।  यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।