बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सिंहदरबारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट्घाट

बिहिबार, पुष १४ २०७९

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

केहिबेर अघिमात्रै सिंहदरवारस्थित कार्यालय पुगेका प्रधानमन्त्री र प्रधानसेनापतिबीच अहिले भेटघाट भइरहेको छ ।