आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डुबेर मृत्यु

आइतबार, मंसिर २५ २०७९

काठमाडौं- नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने ६६ वर्षीया तुलशा कुमारी कुँवरको आफ्नै घरको पानी भरिएको ट्याङ्कीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । ट्याङ्कीमा डुबेर अशक्त भएकी उनको मनमोहन मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।