आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलबार, मंसिर २० २०७९

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।