आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डुबेर मृत्यु

आइतबार, मंसिर १८ २०७९

कालिका नगरपालिका–९ शक्तिखोरस्थित कयरखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सिताराम श्रेष्ठको छोरा १६ वर्षीय मनिष श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।