सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

इलाम केन्द्र विन्दु भएर गयो भूकम्प, कस्तो छ अवस्था?

आइतबार, मंसिर ११ २०७९

काठमाडौँ –  इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ ।

केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।