सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

धनुषा ३ बाट एमालेकी जुलिकुमारी महतो निर्वाचित

शुक्रबार, मंसिर ९ २०७९

धनुषा । लोसपा नेता अनिल झालाई हराउँदै  धनुषा ३ बाट एमालेकी जुलिकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन्  ।

महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।