सोमबार, कार्तिक १६ २०८३
बिहिबार, मंसिर ८ २०७९
काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरे । नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे भने एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend