काठमाडौं । गृहमन्त्रालयले मंसीर ४ को निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।
मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ ।
यसैगरी मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
हेर्नुहोस् सूचना
