सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनको मूल्य घट्यो, कति छ आज ?

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जानएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले  बढेको छ । यससँगै,  चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।