बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रिना विष्ट र सन्तोष अधिकारीको “कोइला र खरानी” सार्वजनिक 

मंगलबार, भाद्र २८ २०७९

रिना विष्ट र सन्तोष अधिकारीको स्वरमा सजिएको मिठो गीत “कोइला र खरानी” म्यूजिक भिडियो सार्बजनिक भएको छ। रिना विष्टको शब्द, सन्तोष अधिकारीको संगीत र मदन सुफ़िक्षको एरेन्ज रहेको छ । गीतमा जीवन कार्की,अनु पराजुली, श्याम अर्याल र दिक्ष्या अर्याललाई फिचर्ड गरिएको छ।

सरोज शाहीले छायांकन गरेको भिडियोलाइ बिनोद बमले सम्पादन गरेका हुन् भने अर्जुन महर्जनले निर्देशन गरेका हुन् । भिडियोलाई JALPADEVI MUSIC Youtube Channel बाट हेर्न सकिन्छ ।