बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चट्याङ लागेर मृत्यु  

बुधबार, भाद्र २२ २०७९

मकवानपुर –  राक्सिराङ गाउँपालिका–२ बरेटार बस्ने ६२ वर्षीया कालिमाया स्याङतानको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिक बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।