बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आविष्कार केन्द्र र उद्योग मन्त्रालयबीच एमओयूमा हस्ताक्षर हुँदै

शुक्रबार, भाद्र १७ २०७९

काठमाडौं । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग एमओयूमा हस्ताक्षर गर्दैछ ।

मन्त्रालय र आविष्कार केन्द्रले मिलेर काम गर्ने मनशायका साथ एमओयूमा हस्ताक्षर गर्न लागेको हो ।

कार्यक्रम मध्यान्ह १२ः४५ बजे हुनेछ ।