बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफ्रिता खड्कीको आवाजमा ‘मेरो लागी’ सार्बजनिक 

शुक्रबार, साउन ६ २०७९

गायिका अफ्रिता खड्कीको शब्द,संगीत साथै आवाजमा रहेको ‘मेरो लागी’ बोलको गीत बजारमा सार्बजनिक भएको छ । यस गीतको भिडियोमा अफ्रिता खड्गी, मिलन घिमिरे र पुष्कर महतौन फिचर्ड रहेको देख्न सकिन्छ ।

इसाक जाबेगुको छायाँकन तथा सम्पादन रहेको यस भिडियोलाई अफ्रिता खड्गी र पुष्कर महतौन मिलेर निर्देशन गरेका हुन् । भिडियोलाई Afrita Khadgi युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।